अविरल वर्षाको कारण जन-जीवन अस्त-व्यस्त पंखाबारी रोडमा सामान्य पहिरो
खरसाङ 24 जून (मोहन प्रसाद):अ सोमवार बेलुकीदेखि लगातार रूपमा परिरहेको भारी वर्षाको कारण खरसाङ समेत दार्जीलिङ पहाड़को विभिन्न स्थानहरूमा जन-जीवन अस्त-व्यस्त भएको छ भने पहाड़को कतिपय ठाउँमा सामान्य ढिस्काना झरेको…