पश्चिम सिक्किमको रोहतक खोलामा आज बिहान दुइवटा शवहरू फेला परेको थियो। पुलीसले बताए अनुसार रोहतक खोला छेउको खडका बजार पूल मुन्तिर भेटिएका शवमा एकजना सोरेङको ओगेन वासी विष्णु कुमार शर्माका छोरा बिकास शर्मा रहेका छन्। अर्को गान्तोकको शिक्षा विभागमा कार्यरतजुनिय इञ्जीनियर रोशन छेत्री रहेका छन्। यो घटनामाथि पुलीसले अनुसन्धान गरिरहेको थाह पाइएको छ
रोहतक खोला किनारमा दुइवटा शव फेला
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025