मिरिक : (निसं) सुके खण्ड अन्तर्गत पर्ने मलट पुल बजारमा ‘दि बुक थिफ’ नामक खुल्ला पुस्तकालयको नयाँ शाखा स्थापना गरिएको छ। उक्त पुस्तकालयको स्थापना चर्चित लेखिका सृजना सुब्बाको नेतृत्वमा गरिएको हो। विगत धेरै वर्षदेखि संचालनमा रहेको ‘दि बुक थिफ’ खुल्ला पुस्तकालयले ग्रामीण क्षेत्रमा पुस्तकमैत्री वातावरण सिर्जना गर्दै आएको छ। पुस्तकालयको पहिलो शाखा राङभाङ टुक्रेमा, दोस्रो शाखा सात माइल साङमा स्थापना भइसकेको छ भने तेस्रो शाखाको रूपमा मलट पुल बजारमा यो सेवा विस्तार गरिएको हो। स्थानीय बालबालिका तथा युवायुवतीलाई कुलतबाट जोगाउन, मोबाइल फोनको दुरुपयोगबाट टाढा राख्न र पुस्तकप्रतिको रुचि तथा अध्ययन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले पुस्तकालयको विस्तार गरिएको सृजना सुब्बाले जानकारी गराइन। यस पहलले ग्रामीण क्षेत्रमा सकारात्मक सामाजिक परिवर्तन ल्याउने अपेक्षा पनि गरिएकाे छ ।
मलट पुल बजारमा ‘दि बुक थिफ’ खुल्ला पुस्तकालयको नयाँ शाखा स्थापना।
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025