पानीघट्टा: (निसं) नक्सलबाडी ग्रामीण अस्पतालमा एक बिमारीको मृत्यु पछि अस्पतालका डाक्टर बिरूद्व परीवार पक्षले बिरोध प्रर्दशन गरे।निक्सलबाडी बिजय नगर चियाबगानका २७ बर्षीय सुकबिर लकडालाई जाडा पखालो र ज्वोरो को कारणले बिहीबार नक्सलबाडी ग्रामीण अस्पतालमा भर्ना गरिएको बताईएको छ। परीवारको आरोप अनुसार सुकबिरलाई एकजना नर्सले अक्सिजन दिएको बताईएको छ। लकडाको उचित उपचारको अभावमा मृत्यु भएको भनी परीवार पक्षको आरोप छ। यता मृत्यकको भाई प्रितम लकडाले परीवारमा अहिले उत्पीडन भईरहेको बताएका छन्। आज परीवार पक्षले उचित अनुसंधान र कार्बही को मांग गर्दै अस्पताल अघि व्यापक बिरोध प्रर्दशन गरे। उक्त घटना स्थलमा नक्सलबाडी पुलिस खण्ड बिकाश स्वास्थ
अधिकार पुगेर बिरोध प्रर्दशनलाई शान्ति बनाए। परीवार पक्षले उक्त समयमा डियुटीमा रहेका डाक्टर बिरूद्व नक्सलबाडी थानामा एफआईआर गरेका छन् भने
नक्सलबाडी ग्रामीण अस्पतालमा एक बिमारीको मृत्यु
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025