मार्शल आर्ट एण्ड फिटनेश एकाडेमी खरसाङले तेस्रो इन्टर स्कूल ओपन कराते च्याम्पियनशीप 2025 आयोजना गर्ने भएको छ। यस विषयमा एकाडेमीका प्रतिनिधिहरुले प्रतियोगिता गर्ने जानकारी गराएका छन्। यसका लागि विभिन्न स्कूलहरुबाट विद्यार्थीहरूले सहभागिता जनाउन सक्ने जानकारी गराइएको छ। उक्त च्याम्पियनशीप आगामी 13 र 14 सेप्टेम्बर 2025 मा खरसाङको गोथल्स मेमोरियल स्कूलमा आयोजना गरिने भएको छ।
इन्टर स्कूल कराते च्याम्पियनशीप 2025
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025