स्थानीय

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

खरसाङ, 26 जून(निसं):अ खरसाङ शहरको विभिन्न स्थानमा रहेको त्रुटीपूर्ण साईन बोर्डहरू सच्याउने कार्य भएको छैन। यस्ता साईन बोर्डहरूको बारेमा समाचार पत्रमा समाचार प्रकाशमा आइसकेको र सामाजिक सञ्जालहरूमा नकारात्मक प्रतिक्रियाहरू पोष्ट

Read More »

बाँदरको उपद्रवले रिम्बिक-लोधोमाका कृषकहरु हैरान

रिम्बिक,20  जून(निसं): रिम्बिक-लोधोमा क्षेत्र कृषिको निम्ति परिचित स्थल भएपनि हाल यो क्षेत्रमा बाँदरहरुको उपद्रवले कृषि व्यवसायमा रहेका कृषकहरु हैरान भएका छन्। स्थानीय कृषकहरुको भनाइ अनुसार, यहाँ अधिकांश मानिसहरु कृषि गर्छन्।

Read More »

नेवार संगठनको स्थापना दिवस पालन

दार्जीलिङ,21 जुन(निसं): शुक्रवारको दिन अखिल भारतीय नेवार संगठनको 33औ स्थापना दिवस, अखिल भारतीय नेवार संगठन दार्जीलिङ आंँचलिक समितिले पालन गर्‍यो।यस संगठनको स्थापना दिवस संगठनका एमबी श्रेष्ठ सभापतिको बाहुलीबाट झण्डा उत्तोलन

Read More »

आन्दोलनको नकारात्मक असर रेशम किरा पालनमा

दार्जीलिङ,21 जुन(निसं) : पुलबजार नजीक रेशम किरा पालन केन्द्र  1976 सालमा स्थापित भएको हो।सत्तरको दशकतिर यस क्षेत्रमा रेशम किरा पालन बृहत रूपमा गरिन्थ्यो। जुन कृषकहरुको आर्थिक सुधारको निम्ति एउटा दह्रो

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

खरसाङ,26 जून(निसं)ःअ नव निर्मित डा अम्बेडकर ग्राम सुधार समिति मन्दिर पाखा, खरसाङकोे आयोजनामा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।विगत 15 जून 2025 कोे दिन 28 नम्बर समष्टिको सभासद श्याम शेर्पाको विशेष उपस्थितिमा सम्बर्द्धना कार्यक्रम सकेको एक हप्ताभित्रै यस समितिकोे सदस्य लगायत वरिपरि भेगका जनसाधारणलाई

Read More »
Newar Organization

नेवार सङ्गठनको ३३औं स्थापना दिवस

अखिल भारतीय नेवार सङ्गठनको ३३ औ स्थापना दिवस भव्यताका साथ शुक्रबार सम्पन्न गरियो। कार्यक्रमको अध्यक्षता मिरिक आञ्चलिक समितिका सभापति गङ्गा प्रधानले गरेका थिए। प्रमुख अतिथि पी एल जोशी रहेको कार्यक्रममा अखिल भारतीय नेवार सङ्गठनका संस्थापक सदस्य भाजु सुनिल नेवार जोशी थिए। ‎कार्यक्रमको शुरुवात अखिल भारतीय नेवार सङ्गठनका संस्थापक सुनिल नेवार जोशीको बाहुलीबाट नेवार सङ्गठनको झण्डा उत्तलोन गरियो। सुकुन्दा प्रज्जवलन गरेपछि

Read More »

बिकासको नाममा खतराको घण्टी बज्दै

“चौरस्ताको नयाँ मार्केट कम्प्लेक्स बनिनु अघि नै खतरमा, नयाँ निर्माणले बाटो धस्किन शुरु भएको आइजीजेएफका नेता भरत तामङले आरोप लाएका छन्। तामङले चौरस्तामा बिकासको नाममा खतराको घण्टी बज्न थालेको बताएका छन्।

Read More »

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

खरसाङ,26 जून(निसं)ःअ नव निर्मित डा अम्बेडकर ग्राम सुधार समिति मन्दिर पाखा, खरसाङकोे आयोजनामा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।विगत 15 जून 2025 कोे दिन 28 नम्बर समष्टिको सभासद श्याम शेर्पाको विशेष उपस्थितिमा सम्बर्द्धना कार्यक्रम सकेको एक हप्ताभित्रै यस समितिकोे सदस्य लगायत वरिपरि भेगका जनसाधारणलाई सेवा पुर्याउने उद्देश्यले समिति सदस्य कबीर सार्कीकोे विशेष संयोजनमा खरसाङकोे नयाँ बजारस्थित ग्रेटर लायन्स क्लब

Read More »