दार्जीलिङ,16 जुन(निसं): रक्तदाता दिवसलाई मध्य नजर राख्दै महाकाल मन्दिर परिचालक समिति साथै ब्लड सेन्टर दार्जीलिङ जिल्ला अस्पतालको सयुंक्त तत्वधानमा रक्तदान विषय जनचेतनाको निम्ति नाटक मञ्चन साथै जानकारी मुलक पर्चा वितरण कार्यक्रम आइतबार सम्पन्न गरियो । स्थानीय मारवाडी सहायक समिति भवनमा सम्पन्न कार्यक्रममा वैष्णवी प्रोडक्सन दार्जीलिङका कलाकारहरु क्रमैले रिना राया, आदित्य राया, सुनिल शंकर अनि शिवानी छेत्रीद्वारा रक्तदान बिषय माथी जनचेतनामूलक लघु नाटक रक्तदान जिवन दान प्रस्तुत गरियो । सम्पन्न कार्यक्रममा महाकाल मन्दिर परिचालक समितिका सदस्यहरु ,ब्लड सेन्टर डिस्ट्रीक हस्पिटल दार्जीलिङका डाक्टर गोपाल सरकार ,डाक्टर एस कुमार लगायत आशा कर्मीहरु ,विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा रक्तदान गर्न किन जरुरी छ साथै कस्ता व्याक्तीहरुले रक्तदान गर्न सकिन्छ भन्ने बिषयमा अवगत गराएका थिए । जनचेतनामूलक कार्यक्रम सम्बन्धि महाकाल परिचालक समिति साथै ब्लड सेन्टर जिल्ला अस्पताल दार्जीलिङका सदस्यले बृस्तित जानकारी गराए।
रक्तदाता दिवसमा रक्त दान जीवन दान-नाटक प्रस्तुत
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025