अजम्बरी सङ्घ सार्वजनिक भवन गुराँस डाँडा 460 पूल रंगबुलमा यस वर्ष 2025 को माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, आईएससीका विद्यार्थीहरूलाई सम्बर्द्धना कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रम संघको सभापति रूपेश छेत्रीको अध्यक्षतामा आयोजन गरिएको थियो। उक्त कार्यक्रमलाई शेरेप छिरिङ लेप्चाले सञ्चालन गरेका थिए। आजको यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा. गोकुल सिन्हा उपस्थित रहेका थिए भने लाक्पा डोमा भोटिया, आशारिका फाउण्डेशनका सभापति रित्विक तामाङ, सामाजिक कार्यकर्ता सुभाष ठकुरी (सुभाष योञ्जनका छोरा), रंगबुल ग्राम पञ्चायतकी प्रधान योजना सुब्बा, पञ्चायत समिती सदस्या याङ लमू शेर्पा, पञ्चायत सदस्य इनोस हाङ सुब्बा लगायत सिधा लाईन परिवार समाजका सभापति लगायत अन्यहरू उपस्थित थिए।
अजम्बरी सङ्घ सार्वजनिक भवनकार्यक्रमयोजना
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025