खरसाङको मोडर्न इङ्लिश स्कूलमा ११ औँ अन्तर्राष्ट्रिय योग दिवस उत्साहका साथ पालन गरियो। योगाचार्य अनुप रिजालद्वारा योग मुद्राहरूको प्रदर्शन गरेका थिए। कार्यक्रममा योगाचार्य अनुप रिजालले विद्यार्थीहरू र उपस्थित सबैका लागि विभिन्न योग मुद्राहरू देखाउँदै योगले मन, विचार, चित्त, तेज, ऊर्जा, एकाग्रता र आत्मसंयमलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। यस कार्यक्रममा मुख्य अतिथिको रुपमा खरसाङकी एसडीपीओ आईपीएस नीरजा अनीश शाह उपस्थित रहेकी थिइन्।
मोडर्न इङ्लिश स्कूलमा योग दिवस पालन
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025