सिलगढीमा 11औं अन्तर्राष्ट्रिय योग दिवस पालन गरियो। यहाँको सेभोक रोड नजीक अवस्थित प्रणामी मन्दिर भवनमा आयोजित समारोहमा पतञ्जली परिवारसङ्ग सम्बद्ध विभिन्न योग सञ्चालक सङ्गठनहरूको सहभागिता रहेको थियो। जसमा हाम्रो स्वाभिमान पश्चिम बङ्गाल राज्य समिति रहेको थियो। उक्त समितिकी सचिव सुश्री मणि थापा, शर्मिला गुरूङ भारत स्वाभिमानका ईश्वर बन्साल लगायत अरू सङ्गठनका योग गुरूहरूद्वारा योगासनहरूको प्रदर्शन गरिएको थियो।
एघाह्रौं अन्तर्राष्ट्रिय योग दिवस पालन
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025