राज्यका शिक्षा मन्त्री राजु बस्नेतले बुधबार मानेबुङ–देन्ताम क्षेत्रका शैक्षिक संस्थानहरूको निरीक्षण गर्दै स्थानीय शिक्षाको वास्तविक अवस्था नजिकबाट बुझ्ने प्रयास गरेका छन्। यो भ्रमण पश्चिम प्रान्तको शिक्षा विकासका लागि एक महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ।
मन्त्री बस्नेतले देन्तामको सार्वजनिक खेलमैदान, महिला फुटबल अकाडेमी, भोकेशनल कलेज, पीएम श्री देन्ताम वरिष्ठ माध्यमिक विद्यालय र झाँक्रीढुङ्गास्थित सरकारी प्राथमिक विद्यालयको अवलोकन गर्दै पूर्वाधार र शैक्षिक उपलब्धिहरूको मूल्याङ्कन गरे। विशेषगरी झाँक्रीढुङ्गा जस्तो दुर्गम क्षेत्रको विद्यालयमा पुगेर नानीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्नु उनको भ्रमणको विशेष पक्ष रह्यो।
शिक्षा मन्त्री राजु बस्नेतको देन्ताम भ्रमण
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025