दुधे बालसन वेलफेयर ड्राइभर एशाेसिएशन एण्ड क्लबद्वरा मिरिक सिलगढी मुख्य सडक घैयाबारी क्षेत्रमा भइरहने वाहन दुर्घटना रोक्न अनि हालसम्म वाहन दुर्घटनामा परि ज्यान गुमाँउनेहरूको मोक्ष प्राप्तिको लागि सोमबारदेखि शुरू गरिएको तीन दिवसीय धार्मिक अनुष्ठानको समापन बुधबार भयो। जसमा मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, सियोक गोपालधारा ओकेटी समष्टि सभासद धुर्ब बम्जन, सुकुना पानीघट्ठा समष्टि सभासद परेस तिर्की आदि पनि सहभागी बनेर पूजा अर्चना गरे। यस अवसरमा केही साताअघि वाहन दुर्घटनामा परेर ज्यान गुमाएका चालक अबिन राईका दाज्यु भाउज्यु अजित राई अनि इन्दिरा राई पनि उपस्थित थिए।
दुर्घटना रोक्न गरिएको अनुष्ठानको समापन
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025