खरसाङको अप्पर डुमाराममा अवस्थित एउटा देवी मन्दिरमा चोरी गरिरहेको अवस्थामा सोमबार स्थानीय गाउँलेहरूले एकजना चोरलाई पक्राउ गरेका थिए। गाउँलेहरूले उक्त चोरलाई पक्राउ गरेपछि खरसाङ पुलिसलाई सुम्पिदिए। उनी मधेशबाट यहाँ मिस्त्री काम गर्न आएको स्थानीय गाउँलेहरूले बताएका छन्। उक्त मन्दिरमा आजसम्म कम्तीमा चारपल्टसम्म चोरी भइसकेको जनाउँदै अहिलेसम्म चोरलाई पक्रन सकेको थिएन। यसपल्ट भने चोरलाई मन्दिरको घण्टी, थाल, दियो इत्यादि चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको जनाए। उक्त घटनापछि खरसाङ पुलिसले उक्त चोरलाई लगेर गएको बताइएको छ।
मन्दिरमा चोरी गरिरहेको अवस्थामा फेला
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025