दार्जीलिङ्ग पहाडमा घट्दो जन्मदर र सरकारी विद्यालयमा घट्दो विद्यार्थी संख्याप्रति अनित थापाले चिन्ता व्यक्त गरेका छन्।
“जबसम्म दार्जीलिङ्ग पहाडमा जन्मदर बढेर जाँदैन, तबसम्म पाठशालामा विद्यार्थी नबढ्ने जीटीए प्रमुख अनित थापाले बताएका छन्।
खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको रोलकमा रोलक प्राथमिक पाठशालाको नवनिर्मित भवनको उदघाटन समारोहमा प्रमुख अतिथिको रूपमा आफ्नो सम्बोधनमा उनले यी कुरा बताएका हुन्।
जन्मदर बढे मात्रै विद्यार्थी संख्या बढ्ने
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025