कालीझोडामा क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टी कालीझोडा शाखाको सभा आइतबार कमरेड बिकास ठकुरीको अध्यक्षतामा आयोजन गरिएको थियो। सभालाई शाखा सचिव कमरेड पुरण बसोरले सञ्चालन गरेका थिए।
सभामा स्थानीय आम मानिसहरुले भोग्नु परिरहेको समस्याहरुमाथि धेरै परिचर्चा भयो। जसमा सिटोङ ग्राम पंचायतद्वारा शुरु गरिने भनिएको पोलिथिन संग्रह, हर घरजल, डिमिलिटेसन, जनगणना, आगमी २०२६ मा सम्पन्न विधान सभा चुनाव, NHIDCL अधिनस्थ राष्ट्रिय राजमार्गको अवस्था, टिस्टामाथि ड्याम निर्माणपछि टिस्टा जलाशयमा परिणत हुनु, गाउँको सुरक्षा देवाल निर्माण गुणस्तरीय नभएको प्रमुख रहेको थियो। सभामा केन्द्रीय पार्टी प्रवक्ता कमरेड अरुण घतानी, कालेबुङ आन्चलिक सभापति कमरेड मोहन पौड्याल, सचिव कमरेड सुधन प्रधान, आन्चलिक नेता कमरेड शंकर प्रधान बिशेष रुपमा उपस्थित थिए।
कालीझोडामा क्रामाकपाको सभा
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025