दार्जीलिङ,16
जुन(निसं): जिल्ला कानूनी सेवा प्राधिकरण(डीएलएसए)-को आयोजनामा आइतबार ज्येष्ठ नागरिक दुर्व्यवहार जागरूकता दिवस पालन गर्यो। चौरस्तामा स्थित ज्येष्ठ नागरिक संस्थाको कार्यलयमा अध्यक्ष केबी गुरुङको उपस्तिथी बीच संस्थाका सदस्यहरुलाई लिएर डीएलएसए अधिवक्ता जयन्ती देवानले ज्येष्ठ नागरिकहरुलाई कानुनी जानकारी लगायत दुर्व्यवहार माथि रहेका कानुनी प्रावधान बारे जागरुक गराए । संक्षिप्त कार्यक्रममा कानून सम्बन्धि विभिन्न जागरुकता पर्चाहरु पनि वितरण गरिएको जानकारी पीएलभी रीना रायाले दिएकी छन्।
ज्येष्ठ नागरिक दुर्व्यवहार जागरूकता दिवस पालन
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025