खरसाङको पंखबारी रोड अन्तर्गत सात घुम्तीमा गाडी दुर्घटनाग्रस्त बनेको जानकारी प्राप्त भएको छ। दार्जीलिङ घुमेर सिलगढीतर्फ गइरहेको समय अल्टो कार सात घुम्ती पुग्दा ब्रेक फेल भएर माथिबाट सुल्केर गई डिभाइडरमा ठोक्किएको बताइएको छ। उक्त दुर्घटनामा अल्टो गाडीमा सवार चालकसहित पाँचजना घाइते बनेको जानकारी प्राप्त भएको छ। उक्त घटनामा कार्यकारी सभासद अनोश थापा सिलगढीबाट आईरहेको समय त्यहाँ उपस्थित रहेको र गाडी उठाउन सहयोग गरेको जानकारी प्राप्त भएको छ।
सात घुम्तीमा गाडी दुर्घटनाग्रस्त
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025