गोजमुमो अध्यक्ष बिमल गुरुङ एवं कालेबुङ हाईवे संयोजक अर्जुन (अशोक) छेत्रीको सहयोगमा सिमेन्ट द्वारा सडक कार्य निर्माणको अन्तिम चरणमा पुगेको छ।
२१ औं शताब्दीमा पनि गोरूबथान ४३ नम्बर समष्टि जोन एक अन्तर्गत लेप्चा गाउँ जाने बाटोले अलकत्र भने कहिले देखेन, स्थानीय बासिन्दाहरूको गुनासो अनि समस्याहरूलाई धेरै नजिकबाट देखेर केहि दिन अघि गोरूबथान भ्रमणमा रहँदा मोर्चा अध्यक्ष बिमल गुरुङले उक्त बाटोको समस्या केहि हदसम्म भए पनि समाधान गरिदिने बचन दिएका थिए। त्यसैको आधारमा सडक कार्य निर्माण थालेर अन्तिम चरणमा पुगेको छ।
सडक बनाउने कार्य अन्तिम चरणमा
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025