खरसाङ,26 जून(निसं)ःअ नव निर्मित डा अम्बेडकर ग्राम सुधार समिति मन्दिर पाखा, खरसाङकोे आयोजनामा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।विगत 15 जून 2025 कोे दिन 28 नम्बर समष्टिको सभासद श्याम शेर्पाको विशेष उपस्थितिमा सम्बर्द्धना कार्यक्रम सकेको एक हप्ताभित्रै यस समितिकोे सदस्य लगायत वरिपरि भेगका जनसाधारणलाई सेवा पुर्याउने उद्देश्यले समिति सदस्य कबीर सार्कीकोे विशेष संयोजनमा खरसाङकोे नयाँ बजारस्थित ग्रेटर लायन्स क्लब शाखाकोे सहयोगमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरियो। यस निःशुल्क आँखा जाँच शिविरमा अम्बेडकर गाउँ ग्राम सुधार समितिका सदस्यहरुसँगै छिमेकी गाउँ नयाँ बस्ती अनि शेर्पा बस्तीका गाउँलेहरूले पनि लाभ उठाएका थिए। आजको यस निःशुल्क आँखा जाँच शिविरमा 71 जना ले आँखा जाँचसँगै सुगर अनि रक्त चाप पनि जाँच गराएका थिए भनी सचिव सञ्चय रावलले जानकारी गराएका छन्।
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025